Bachelor (B.B.S., B.Ed. & B.A.) First Year Routine has been Published 2015-09-04

Bachelor (B.B.S., B.Ed. & B.A.) First Year Routine has been Published

Routine

 Today (You can Consult the Gorakhapatra of 29th Shrawan). B.B.S. exam will be conducted 1:00 P.M. onward & other exams will be conducted 7:00 A.M. onward. Please Find Your Exam Schedule. Routine is attached in campus notice board as well as herein with this notice. Good Luck for everyone.

स्नातक तह (वी.वी.एस., वी.एड. र वी.ए.) पहिलो वर्षको वार्षिक बोर्ड परीक्षा तालिका सार्वजनिक भएको छ । आफ्नो तालिका थाहा पाउनका लागि २०७२ साउन २९ गते शुक्रबारको गोरखापत्र हेर्न सक्नुहुन्छ । वी.वी.एस. तर्फका परीक्षा दिनको १ः०० बजेदेखि सञ्चालन हुनेछन् । बाँकी सबै परीक्षा विहान ७ः०० बजेदेखि सञ्चालन हुनेछन् । परीक्षा तालिका क्याम्पसको सूचना पाटीमा हेर्न सकिन्छ । यसै सूचनासाथ पनि संलग्न गरिएको छ । सबै परीक्षार्थीलाई शुभकामना ।

--
Yours Sincerely,

Rammani Multiple Campus, 
Tilottama Municipality 6,
Manigram, Rupandehi.
http://www.rammani.edu.np

http://www.facebook.com/rammani.edu.np