दानवीर पाठकको निधनमा क्याम्पसमा श्रद्धाञ्जली सभा सम्पन्न ।

मणिग्राम, १५ भाद्र, आइतबार । रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा “मणिप्रसाद–जीवप्रसाद” छात्रवृत्ति अक्षयकोषका संस्थापक तथा क्याम्पसको विकाश निर्माणका लागि चन्दादाता थामता पाठकको निधनमा क्याम्पसमा आज (आइतबार) श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष रोमणीप्रसाद पाठकका पूज्यनीय आमा समेत रहनुभएका थामता पाठकको ८२ वर्षको उमेरमा गत भाद्र १३ गते शुक्रबार देहावसान भएको थियो […]

Read More