News and Events

Student Enterprise Fair - 2026
  • 11 Sep
  • 2026

Student Enterprise Fair - 2026

 

]मणिग्राम, २१ जेठ, बिहीबार ।

विद्यार्थी उद्यमशीलता मेला कार्यक्रम  क्याम्पसमा सम्पन्न भएको छ । बी.बी.एस. पहिलो वर्षका विद्यार्थी आरती पल्लीको संयोजकत्वमा कार्यक्रम भएको हो । तिलोत्तमा नगरपालिकाको स्वीकृत कार्यक्रम स्टुडेण्ट च्यालेञ्ज फण्ड अन्तर्गतको मेलामा विद्यार्थीहरू विभिन्न परिकार तयार गरि बिक्री गरेका थिए ।
क्याम्पस प्रमुख तारा प्रसाद पराजुलीले मेलाको उद्घाटन गर्नुभएको थियो ।

 

WhatsApp