]मणिग्राम, २१ जेठ, बिहीबार ।
विद्यार्थी गुणस्तर समूहको आयोजनामा सरसफाई कार्यक्रम आज (बिहीबार) सम्पन्न भएको छ । क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको समूह क्वालिटी सर्कल अर्थात विद्यार्थी गुणस्तर समूहले क्याम्पस परिसर सहित स्थानीय सडक सरसफाई गरेको हो ।
कार्यक्रममा विद्यार्थी, कर्मचारी, प्राध्यापकहरू र क्याम्पस प्रमुखको समेत सहभागिता रहेको थियो ।


